१८ हजार मत ल्याएर कैनी पराजित

लण्डन- बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्। लेबर पार्टीबाट डार्टफोर्ड क्षेत्रमा उम्मेदवार बनेका कैनीले १८ हजार २४ मत प्राप्त गरे। उनलाई कन्जरभेटिभ पार्टीका गारेथ जोन्सन्ले ३१ हजार २ सय १० मत ल्याएर पराजित गरेका हुन् । बेलायतको संसदीय इतिहासमा पहिलो पटक नेपाली मूलको उम्मेदवार बन्ने कैनीले आफूले … Continue reading १८ हजार मत ल्याएर कैनी पराजित